images

२०८३ आश्विन २० गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से परिसूचक घट्यो

प्रि–ओपन सेसनमा नेप्से परिसूचक घट्यो

images
images
मंगलवार, माघ २० २०८२
मंगलवार, माघ २० २०८२
  • काठमाडौँ, २० माघ । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंकले घटेर २६९५.११ विन्दुमा बन्द भएको छ।

    images
    images

    यस समयमा ६२ वटा कम्पनीका ७,०६८ कित्ता सेयर ४२ लाख ५६ हजार ४५१ रुपैयाँमा कारोबार भएका छन्। कारोबारमा आएका स्टकमध्ये २५ वटा स्टकको मूल्य बढ्यो, ३२ वटा घट्यो, र बाँकी ३ वटा स्टकको मूल्य स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend