काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा १३.७७ अंक घटेर २६८०.४३ विन्दुमा आइपुगेको छ। यस सेसनमा १० करोड २८ लाख ६५ हजार ४७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५७ कम्पनीको १ लाख ६६ हजार ६९१ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा ४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



