images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • भुजुङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन...

भुजुङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

भुजुङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

images
images
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा ३७ गुणा बढीको आवेदन परेको छ। कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई खोलेको ८ लाख ३० हजार कित्ताको आइपीओमा मागभन्दा बढीको आवेदन परेको हो ।

    images
    images

    यस निष्काशनमा २६ लाख ६५ हजार १ सय ७४ जनाबाट ३ करोड ७ लाख ८४ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा ३७.०९ प्रतिशत बढी हो । यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न ग २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष डा.खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend