images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा १.७१ अंक बढेर २७२८.२२ विन्दुमा आइपुगेको छ।  यस सेसनमा १ करोड ४७ लाख ६९ हजार ७३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ६६ कम्पनीको २३ हजार ४८१ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend