images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्न...

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

images
images
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • काठमाडौं- सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो ।कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका थिए । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।

    images
    images

    आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको हात भने रित्तो भएको छ ।कम्पनीले ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।आईपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङको वेबसाइट https://nabilinvest.com.np/ र मेरो सेयरको https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend