images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ४.६० अंकले बढ्यो...

प्रि ओपन सेसनमा ४.६० अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ४.६० अंकले बढ्यो नेप्से

images
images
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • काठमाडौं साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा ४.६० अंक बढेर २७७६.७७ विन्दुमा आइपुगेको छ।  यस सेसनमा ६ करोड २३ लाख १३ हजार ४१३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ८२ कम्पनीको १ लाख ४८९ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend