images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.६६ अंकले बढ्यो...

प्रि ओपन सेसनमा १.६६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.६६ अंकले बढ्यो नेप्से

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा १.६६ अंक बढेर २७१६.२७ विन्दुमा आइपुगेको छ।  यस सेसनमा २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ७१ कम्पनीको ४ लाख ३० हजार ६३ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend