images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • एनएमबि बैंकको कार्ड होल्डरलाई बुद्ध एयरको...

एनएमबि बैंकको कार्ड होल्डरलाई बुद्ध एयरको टिकट किन्दा विशेष छुट

एनएमबि बैंकको कार्ड होल्डरलाई बुद्ध एयरको टिकट किन्दा विशेष छुट

images
images
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौंः एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १०५ क्यास ब्याक, अधिकतम रु. ५०० सम्म दिने घोषणा गरेको छ ।

    images
    images

    चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस् ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend