images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा बन्यो नयाँ रेकर्ड, प्रतितोला...

सुनचाँदीको मूल्यमा बन्यो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा बन्यो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनेको छ । आज सुनको मूल्य १ हजार ५०० रुपैयाँले बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा करोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा ३१५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend