images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै,...

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, चाँदी पनि हालसम्मकै उच्च

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, चाँदी पनि हालसम्मकै उच्च

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । आज सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा करोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend