images

२०८३ आश्विन २० गते

images
images
images

आरती पावरले बोलायो साधारणसभा

आरती पावरले बोलायो साधारणसभा

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौं- आरती पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १६ गतेका लागि १० औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । सभा पारिजात पार्टी प्यालेस टोखा नगरपालिका ८ मा दिको २ बजेदेखि ५ बजेसम्म आयोजना हुनेछ । 

    images
    images

    उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृति गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ माथी छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन, ३०६३ को दाफा १११ अनुसारका लागि खेलापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, विशेष प्रस्तावका रुपमा कम्पनीको ठेगाना वडा नम्बर २ खोर्सानीटारबाट वडा नम्बर ५ भाटमटेनीमा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend