images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश वितरण...

कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौं। कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

    images
    images

    बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेश गरिने निर्णय गरेको हो ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेस गरिने पनि बैंठकले निर्णय गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend