images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २.०७ अंकले घट्यो...

प्रि ओपन सेसनमा २.०७ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा २.०७ अंकले घट्यो नेप्से

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौं। साताको पाँचौ कारोबार दिन प्रि ओपन सेसनमा २.०७ अंक घटेर २६३३.८७ विन्दुमा आइपुगेको छ।  यस सेसनमा २ करोड ४६ लाख ८५ हजार ८३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ४८ कम्पनीको ४३ हजार ६१४ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend