images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • विजय लघुवित्तको एफपीओमा मागभन्दा ४२ गुणा...

विजय लघुवित्तको एफपीओमा मागभन्दा ४२ गुणा बढी आवेदन

विजय लघुवित्तको एफपीओमा मागभन्दा ४२ गुणा बढी आवेदन

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौं।  विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा ४२.०८ गुणा बढी आवेदन परेको छ। आज पुस २३ गते बिहान १० बजेसम्म कुल ४ लाख ६६ हजार ८१७ कित्ता सेयरका लागि ल्याएको एफपीओमा १९ लाख ६४ हजार ७ सय ४१० कित्ताका लागि आवेदन परेको हो।

    images
    images

    यस एफपीओमा १६ लाख ७४ हजार ६८० जना लगानीकर्ताले १ अर्ब ९६ करोड ४७ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्। पुस २१ गतेदेखि निष्कासन खुला गरिएको यो एफपीओमा लगानीकर्ताले पुस २४ गते आवेदन दिन पाउनेछन् । लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend