काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पुस २२ गते नेपाल फाइनान्स कम्पनीको अवितरित हकप्रद सेयर सूचिकृत भएको छ ।कम्पनीको १ लाख ६२ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको उक्त सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend