images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ४.०६ अंकले घट्यो...

प्रि ओपन सेसनमा ४.०६ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा ४.०६ अंकले घट्यो नेप्से

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौं।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा ४.०६ अंक घटेर २६१६.८६ विन्दुमा आइपुगेको छ।  यस सेसनमा ४६  लाख ८ हजार ९१० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५२ कम्पनीको ६ हजार ५१८ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये ११ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend