images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • फोनपेको दशैं-तिहारको अवसर ‘सुपर यात्रा’ अभियान...

फोनपेको दशैं-तिहारको अवसर ‘सुपर यात्रा’ अभियान सार्वजनिक, हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक

फोनपेको दशैं-तिहारको अवसर ‘सुपर यात्रा’ अभियान सार्वजनिक, हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक

images
images
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौं । डिजिटल भुक्तानी सञ्चालक फोनपेले दशैं-तिहारको अवसर पारी ‘सुपर यात्रा’ अभियान ल्याएको छ । यस अन्तर्गत फोनपेबाट हवाई टिकट किन्दा क्यासब्याक र गिफ्टहरू पाइने भएको छ ।

    images
    images

    कम्पनीका अनुसार नयाँ प्रयोगकर्ताले पहिलोपटक हवाई टिकट बुक गर्दा रु. ३०० क्यासब्याक पाउनेछन् । पहिले नै फोनपे प्रयोग गर्दै आएका प्रयोगकर्ताले भने रु. २०० क्यासब्याक पाउनेछन् ।

    साथै फोनपेले विभिन्न गिफ्टहरू पनि घोषणा गरेको छ, जसमा एक भाग्यशाली विजेताले एक वर्षसम्म हवाई टिकट निःशुल्क पाउनेछन् । त्यस्तै हरेक हप्ता पाँच भाग्यमानी सहभागीले स्मार्टवाच जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend