images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • १२.८३ अंकले घटेर बन्द भयो नेप्से,...

१२.८३ अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ७१ करोडमा झर्‍यो कारोबार

१२.८३ अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ७१ करोडमा झर्‍यो कारोबार

images
images
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • काठमाडौं।  साताको पाँचौं कारोबार दिन नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३४२ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १८९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज एसवाई प्यानलको सर्वाधिक २३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको १३ करोड ३८ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको १२ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, एसवाई प्यानलका लगानीकर्ताले ९.०९ प्रतिशतका दरले कमाएका छन् ।ग्लोबल आइएमई सम्मुनत योजना–२ का लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend