images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने

हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने

images
images
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    images
    images

    कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४ सय रुपैयाँको ८ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । कम्पनीले कुल २० करोड १२ हजार ५ सय ९२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।प्रस्तावित नगद लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको ३२औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend