images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर, योग्यता...

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर, योग्यता कति ?

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर, योग्यता कति ?

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा २० जना कर्मचारी माग गरेको हो । 

    images
    images

    कम्पनीले वरिष्ठ प्रबन्धक/प्रबन्धक/नायब प्रबन्धक/सहायक प्रबन्धक (व्यवस्थापकीय श्रेणी) मा ४ जना, वरिष्ठ अधिकृत/अधिकृत (कार्यक्रम/अनुगमन अधिकृत) (अधिकृत श्रेणी) मा ६ जना र वरिष्ठ सहायक/सुपरभाइजर (शाखा प्रबन्धक) (सहायक श्रेणी) मा १० जना माग गरेको हो ।तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ । 

     


     

    images
    images

    694b5732d4d8d.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend