images

२०८३ आश्विन २० गते

images
images
images

सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्कासन अनुमति

सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्कासन अनुमति

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले बुधबार (मंसिर २५) मा निष्कासन अनुमति दिएको हो । 

    images
    images

    अब कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ हजार ३५० कित्ता जारी गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend