images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २.७० अंकले बढ्यो...

प्रि ओपन सेसनमा २.७० अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २.७० अंकले बढ्यो नेप्से

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौं ।  साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा २.७० अंक बढेर २६४७.४१ विन्दुमा झरेको छ।  यस सेसनमा १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ६४ कम्पनीको १५ हजार ५३ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend