images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • घोराही सिमेन्टको लाभांश घोषणा, बुक क्लोज...

घोराही सिमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?

घोराही सिमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको लाभांश घोषणा भएको छ ।कम्पनीले यसपटक १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत गरी कुल १०.५२ प्रतिशत लाभांश दिने भएको हो ।

    images
    images

    कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिले यो निर्णय गरेको हो । लाभांश पारित गर्न कम्पनीले आगामी पुस १४ गते होटल पौवा, घोराही उपमहानगरपालिका–१५ मा साधारणसभा बोलाएको छ । लाभांश तथा साधारणसभा प्रयोजनका लागि यही मंसिर २६ गते कम्पनीको दाखिल खारेज (बुक क्लोज) गरिने भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend