images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सिटिजन्स क्यापिटलले एक अर्बको म्युचुअल फन्ड...

सिटिजन्स क्यापिटलले एक अर्बको म्युचुअल फन्ड ल्याउँदै

सिटिजन्स क्यापिटलले एक अर्बको म्युचुअल फन्ड ल्याउँदै

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाडौं । सिटिजन्स क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड ल्याउने भएको छ ।नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘सिटिजन्स सन्तुलित योजना’ नामक सामूहिक लगानी योजनालाई म्युचुअल फन्ड निष्कासन अनुमति दिएको छ ।

    images
    images

    धितोपत्र बोर्डले १० रुपैयाँ प्रति इकाईका दरले १० करोड इकाई निष्कासन अनुमति दिएको हो ।यो योजना बन्दमुखी हो जसको निष्कासन तथा कोष व्यवस्थापकमा सिटिजन्स क्यापिटल छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend