images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • यस्तो छ आजका लागि फलफूल तथा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

images
images
शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • काठमाडौँ । कात्तिक २९, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

    images
    images

    समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७५, आलु रातो प्रतिकिलो ६४, आलु रातो (भारतीय) प्रतिकिलो ४८, आलु सेतो प्रतिकिलो ४६, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend