images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बेकोको ‘ब्रिङ होम ह्यापिनेस’ योजना...

बेकोको ‘ब्रिङ होम ह्यापिनेस’ योजना सार्वजनिक, के- के छन् सुविधा ?

बेकोको ‘ब्रिङ होम ह्यापिनेस’ योजना सार्वजनिक, के- के छन् सुविधा ?

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं । युरोपको होम अप्लायन्सेस ब्राण्ड बेकोले दशैं र तिहारको अवसर पारी ‘ब्रिङ होम ह्यापिनेस’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बेको ब्राण्डका घरायसी सामान किन्दा ४१ हजार ४०० रुपैयाँसम्मको छुट तथा विभिन्न आकर्षक उपहारहरू पाइने कम्पनीले जनाएको छ ।

    images
    images

    योजना अवधिभर बेकोको वाशिङ मेसिन किन्दा ६ किलोग्राम डिटरजेन्ट, डिस्वाशर किन्दा फोरचुन ट्याब्लेट, साइड बाइ साइड रेफ्रिजेरेटर र सिंगल डोर रेफ्रिजेरेटर किन्दा आकर्षक छुट, डबल डोर रेफ्रिजेरेटर किन्दा भ्याकुम फ्लास्क, फ्री स्ट्यान्डिङ ओभन किन्दा प्रेसर कुकर र एयर कन्डिसनर किन्दा निःशुल्क जडानको सुविधा उपलब्ध गराइएको छ।

    नेपालमा चौधरी ग्रुपले केही वर्षदेखि बेकोका घरायसी सामानहरूको आधिकारिक बिक्री र वितरण गर्दै आएको छ, जसमा १०० प्रतिशत पार्ट्स उपलब्ध गराउनुको साथै सेवा ग्यारेन्टी पनि सुनिश्चित गरिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend