images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • सेयरधनीले मात्रै खरिद गर्न पाउने मितेरी...

सेयरधनीले मात्रै खरिद गर्न पाउने मितेरी डेभलपमेन्टको संस्थापक सेयर

सेयरधनीले मात्रै खरिद गर्न पाउने मितेरी डेभलपमेन्टको संस्थापक सेयर

images
images
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
  • काठमाडौँ - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

    images
    images

    बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने सो सेयर इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण पनि खुलाई बैंकको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु सक्नेछन् ।

    तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट यो सेयर खरिद आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend