images

२०८३ आश्विन १६ गते

images
images
images

उदयनारायण बराल गुराँस लघुवित्तको अध्यक्षमा नियुक्त

उदयनारायण बराल गुराँस लघुवित्तको अध्यक्षमा नियुक्त

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं,२४ गते कार्तिक । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारणसभा पछि रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा उदयनारायण बराललाई सर्वसम्मतिले नियुक्त गर्ने निर्णय गरेको हो।

    images
    images

    त्यस्तै अन्य ३ जना सदस्य नियुक्त भएका छन् । साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त ४ सञ्चालक पदमा आगामी ४ वर्ष अवधिका लागि मदन खतिवडा, विजय कुमार दाहाल र डा. मनिष अर्याल नियुक्त भएका छन् ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend