images

२०८३ आश्विन १७ गते

images
images
images

नगद लाभांश दिने आईसीएफसी फाइनान्सको घोषणा

नगद लाभांश दिने आईसीएफसी फाइनान्सको घोषणा

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं,२३ गते कार्तिक  ।  आईसीएफसी फाइनान्सले १५.७८ प्रतिशत नगद लाभांश दिने भएको छ ।फाइनान्सको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

    images
    images

    कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रूपैयाँको प्रस्तावित प्रतिशत अर्थात् १८ करोड ६८ लाख ६४ हजार रूपैयाँ बराबरको नगद लाभांश राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाको अनुमोदन पछि वितरण हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend