images

२०८३ आश्विन २३ गते

images
images
images

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने

images
images
सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौँ । वर्तमान सरकारले जनतालाई राहात दिएको छ। अब उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने भएको छ।

    images
    images

    आन्तरिक राजश्व विभागले एउटा सूचना जारी गर्दै आमउपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई करको रकम फिर्ताबारे सूचित गरेको हो। विभागको भदौ २१ गते बसेको बैठकले सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहनस्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय गरेको छ।

    विभागले तोकेको प्रक्रियाबमोजिम उपभोक्ताको बैंक खातामा करको १० प्रतिशत फिर्ता गरिने जनाएको छ। उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने सेवाहरुमा मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुरेन्ट) र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवा रहेका छन्।1.JPG

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend