images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • प्राधिकरणले दियो सडक बत्तीको बक्यौता महसुल...

प्राधिकरणले दियो सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा

प्राधिकरणले दियो सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा

images
images
आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको छ । 

    images
    images

    प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो । 

    आज एक सूचना जारी गर्दै प्राधिकरणले सम्बन्धित स्थानीय तहहरूले  ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन आग्रह गरेको छ । 

    images
    images
    notice.JPG
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend