images

२०८३ आश्विन २० गते

images
images
images

सुनको मूल्य स्थिर,चाँदी कति पुग्यो?

सुनको मूल्य स्थिर,चाँदी कति पुग्यो?

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौं । नेपाली बजार बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा २ हजार ९ सय ८० रुपैयाँ कायम भएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend