images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • मुग्लिन,आँबुखैरनी सडक खण्डमा उच्च जोखिम रहेका...

मुग्लिन,आँबुखैरनी सडक खण्डमा उच्च जोखिम रहेका स्थानहरू र पुलमाथि सवारी साधन नरोक्न आग्रह

मुग्लिन,आँबुखैरनी सडक खण्डमा उच्च जोखिम रहेका स्थानहरू र पुलमाथि सवारी साधन नरोक्न आग्रह

images
images
शुक्रवार, कार्तिक ७ २०८२
शुक्रवार, कार्तिक ७ २०८२
  • काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन,आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक एकतर्फी भएपछि सवारी साधनहरूको अत्यधिक चाप देखिएको छ।

    images
    images

    सडक एकतर्फी भएपछि मुग्लिन,नारायणगढ सडक खण्डमा समेत जाम उत्पन्न भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

    कार्यालयका अनुसार सडकमा सवारीसाधनको भीड बढ्दा आवागमनमा कठिनाइ भएको छ। साथै, पहिरोको उच्च जोखिम रहेका स्थानहरू र पुलमाथि सवारी साधन नरोक्न आग्रह गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend