images

२०८३ आश्विन २३ गते

images
images
images

एक महिनामा ४० करोडको सारी आयात

एक महिनामा ४० करोडको सारी आयात

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • काठमाडौं ।  एक महिनामा झन्डै ४० करोडको सारी आयात भएको केन्द्रीय भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को साउनभरीमा ३९ करोड  ६२ लाख ७४ हजार रुपैयाँको ९ लाख २४ हजार ९५४ थान सारी (धोती सारी तथा लुङ्गी)  आयात भएको छ । 

    images
    images

    यस्तै सोही अवधिमा ४२ लाख ४४ हजार रुपैयाँको १२ हजार २९६ थान पेटिकोट र ३ करोड १६लाख ५२ हजार रुपैयाँको १ लाख ३१ हजार ५४८ थान ब्लाउज  आयात भएको छ । 

    उक्त सारी, ब्लाउज र पेटीकोट चीन, भारत, जापान, अस्ट्रेलिया, युएई, कतार लगायतका देशहरूबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend