images

२०८३ आश्विन २५ गते

images
images
images

उद्यमीलाई साढे तीन करोड रकम स्टार्टअप उद्यम कर्जाबापत वितरण

उद्यमीलाई साढे तीन करोड रकम स्टार्टअप उद्यम कर्जाबापत वितरण

images
images
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
अर्थ समाचार
मंगलवार, आषाढ २५ २०८१
  • स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई साढे तीन करोड रकम वितरण गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउनयोग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण सुरु गरेको हो । 

    images
    images

    राष्ट्रिय वाणिज्य बैङ्कको तोकिएको शाखा कार्यालयबाट ७४ वटा उद्यम परियोजनालाई हालसम्म तीन करोड ७२ लाख ३५ हजार रुपियाँ रकम वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । 

    अन्य परियोजनालाई रकम वितरणकै प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले राष्ट्रिय वाणिज्य बैङ्कमा रकम पठाइसकेकाले एक साताभित्रमा छनोटमा परेका परियोजनालाई रकम भुुक्तानी गरिसक्ने बताए ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend