गोरखा । बुढीगण्डकीमा आएको बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ । आज बिहान आएको बाढीले बुढीगण्डकी हाइड्रोसहित दोभानखोला हाइड्रोपावरको पनि बेलिब्रिज र घरहरू बगाएको छ ।
यता यारुखोलाको बेलिब्रिज र भवन बगाएको छ भने मुग्लिङसम्म जोखिम रहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।




.gif)



