images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • बुढीगण्डकीमा बाढीले पुल बगाउँदा मनास्लु सर्किटका...

बुढीगण्डकीमा बाढीले पुल बगाउँदा मनास्लु सर्किटका पर्यटक अलपत्र

बुढीगण्डकीमा बाढीले पुल बगाउँदा मनास्लु सर्किटका पर्यटक अलपत्र

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • गोरखा । बुढीगण्डकी नदीमा एको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र परेका छन् । बाढीले विभिन्न पुल बगाएपछि उनीहरु अलपत्र परेका हुन् । 

    images
    images

    आज बिहान आएको बाडीले गोरखा र धादिङको नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । चार जना बेपत्ता भएका छन् भने केही मोटरेवल र झोलुङ्गे पुल बाढीले बगाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend