images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • कुखुरा मासुको मूल्य घट्यो,प्रतिकिलो कति...

कुखुरा मासुको मूल्य घट्यो,प्रतिकिलो कति ?

कुखुरा मासुको मूल्य घट्यो,प्रतिकिलो कति ?

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • बजारमा कुखुराको मासुको मूल्य घटेको छ। सोमबारदेखि कुखुराको मासुको मूल्य प्रतिकिलो ३० रूपैयाँले घटेको हो। अहिले ग्राहकले कुखुराको मासु प्रतिकिलो तीन सय ७० रूपैयाँमा पाउँछन्। यसअघि प्रतिकिलो चार सय रूपैयाँ पुगेको थियो। 

    images
    images

    दसैं सुरू भएसँगै कुखुराको मासुको खपत कम हुँदा मूल्य घटेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।‘दसैंमा काठमाडौंमा कुखुराको मासुको खपत कम हुन्छ,’ उनले भने, ‘त्यसैले व्यवसायीले मूल्य घटाउँछन्।’

    उनका अनुसार दसैंमा अधिकांश ग्राहकले खसीको मासु उपभोग गर्छन्। यो समयमा स्कुल, कलेज तथा रेष्टुरेन्टहरू पनि बन्द हुन्छ। त्यसैले खपत कम हुने भएकाले दसैंको समयमा कुखुराको मासुको मूल्य घट्ने गरेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend