images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ७.५३ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ७.५३ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ७.५३ अंकले बढ्यो नेप्से

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.५३ अंक बढेर २६३१.१५ विन्दुमा पुगेको छ।

    images
    images

    यस सेसनमा ३३ लाख १३ हजार ४२६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    सेसन अवधिभरमा ४७ कम्पनीको ७ हजार ३९६ कित्ता सेयर खरिदबिक्री भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend