images

२०८३ आश्विन २३ गते

images
images
images

साउनमा १ सय ६० मेट्रिक टन टमाटर भारत निर्यात

साउनमा १ सय ६० मेट्रिक टन टमाटर भारत निर्यात

images
images
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना नेपालबाट एक सय ६० मेट्रिक टन टमाटर भारत निर्यात भएको हो । भन्सार विभागका अनुसार साउनमा ३४ लाख १ हजार रुपैयाँ बराबरको टमाटर निर्यात गरिएको हो ।

    images
    images

    साउन महिनामा २५ सय ९५ मेट्रिक टन तरकारी पनि निर्यात भएको विभागले जानकारी दिएको छ । सो बापत नेपालले ५ करोड ७७ लाख ७० रुपैयाँ बारबार आम्दानी गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend