images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेपाल एसबिआई मर्चेन्ट बैंकिङले २५ प्रतिशत...

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले २५ प्रतिशत लाभांश बाड्ने

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले २५ प्रतिशत लाभांश बाड्ने

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं । नेपाल एसबिआई बैंक मर्चेन्ट बैंकिङ लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । असोज ५ गते बसेकोसञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।संचालक समितिले शेयरधनीहरुलाई ५ करोड रुपैयाँ बराबर (चुक्ता पुँजीमा २५ प्रतिशतका दरले) नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । 

    images
    images

    लाभांश पारित गर्न कम्पनीले आश्विन २७ गते नेपाल एसबिआई बैंकको प्रधान कार्यालयको सभाहल, कमलादी, काठमाडौंमा बिहान ११ः०० बजे साधारण सभा बोलाएको छ । 

    साधारण सभाले आ.व. २०८१-८२ का लागि सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तथा आ.व. २०८२-८३ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend