images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • दसैँ, तिहार नजिकिएसँगै मुस्ताङको मार्फामा भेडाका...

दसैँ, तिहार नजिकिएसँगै मुस्ताङको मार्फामा भेडाका बथानको चहलपहल, देशभर बिक्रीका लागि तयारी

दसैँ, तिहार नजिकिएसँगै मुस्ताङको मार्फामा भेडाका बथानको चहलपहल, देशभर बिक्रीका लागि तयारी

images
images
शनिवार, आश्विन ४ २०८२
शनिवार, आश्विन ४ २०८२
  • काठमाडौँ । मुस्ताङ, दसैँ र तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा मुस्ताङ जिल्लाको प्रसिद्ध मार्फा क्षेत्रमा भेडाका बथानको चहलपहल बढेको छ। यहाँ भेला पारिएका सयौँ भेडा अब देशका विभिन्न सहरहरूमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका छन्।

    images
    images

    मुस्ताङको उच्च हिमाली क्षेत्रबाट झारिएका यी भेडाहरू विशेषगरी चाडपर्वमा मासुको माग बढ्ने भएकाले काठमाडौं, पोखरा, बुटवल, चितवन लगायतका सहरतर्फ लैजाने तयारी भइरहेको स्थानीय व्यवसायीहरूले बताएका छन्।

    भेडापालन व्यवसाय सँगै किसानहरूको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ। यसवर्ष मौसम अनुकूल रहँदा भेडाको संख्या र स्वास्थ्य सन्तोषजनक रहेको व्यवसायीहरूको भनाइ छ।

    images
    images

    सरकारको उचित नीति र यातायात व्यवस्थापनले यो व्यवसायलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend