images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • भारतबाट नेपालले पायो चिनी आयातको...

भारतबाट नेपालले पायो चिनी आयातको अनुमति, थप मूल्यबृद्धि नहुने

भारतबाट नेपालले पायो चिनी आयातको अनुमति, थप मूल्यबृद्धि नहुने

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ । नेपालले भारत सरकारबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति पाएको छ । दसैँ तिहारमा चिनीको माग धेरै हुँदा मूल्य बढ्ने गर्दछ ।

    images
    images

    आयात अनुमतिसँगै चाडपर्वमा चिनीको मूल्यवृद्धि नियन्त्रण हुने भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend