images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेपाल ल्यूब आयलले २० प्रतिशत बोनस...

नेपाल ल्यूब आयलले २० प्रतिशत बोनस सेयर दिने

नेपाल ल्यूब आयलले २० प्रतिशत बोनस सेयर दिने

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौं । नेपाल ल्यूब आयलको बोनस सेयर घोषणा भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

    images
    images

    कम्पनीले बोनस सेयरको कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने र १ः२ अनुपातको हकप्रद सेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने जनाएको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

    यस अनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागित जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend