images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • असोज १० गते विकास हाइड्रोपावरले...

असोज १० गते विकास हाइड्रोपावरले बोलायो साधारणसभा

असोज १० गते विकास हाइड्रोपावरले बोलायो साधारणसभा

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं। विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चौथो सभा असोज १० गते काठमाडौंको नयाँ बजारमा रहेको सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ९ बजेदेखि हुने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णयले सभा गर्ने निर्णय गरेको हो । 

    images
    images

    सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१–८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१–८२ सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरू माथि छलफल गरी पारित गर्ने, सञ्चालक समितिले गरेका कार्य तथा निर्णयहरू अनुमोदन गर्ने र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन पारित गरिनेछ ।कम्पनीले सभाका लागि भदौ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend