काठमाडौं । टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’ नारासहित दशैं योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्।




.gif)



