images

२०८३ आश्विन १६ गते

images
images
images

स्काईलाईन इन्फ्राले आईपीओ ल्याउने

स्काईलाईन इन्फ्राले आईपीओ ल्याउने

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं । स्काईलाईन इन्फ्रा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । 

    images
    images

    इन्फ्रा सरोवर पोर्टिको ब्रान्ड अन्तर्गत चारतारे होटल सञ्चालनमा ल्याएको छ । होटलमा बैंक्वेट हल, अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट, स्विमिङ पूल, स्पा, क्यासिनो र क्युएफएक्स सिनेमा हल सञ्चालनमा छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend