images

२०८३ आश्विन १७ गते

images
images
images

आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्ने

आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्ने

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं। आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासन गर्नेका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । यो ऋणपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ ।

    images
    images

    राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँका दरको ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको कम्पनी सचिव लक्ष्मण प्रसाद जैसीले जानकारी दिए । 

    कम्पनीको गत साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend