images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर बिक्री...

खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर बिक्री खुला

खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर बिक्री खुला

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • खानीखोला हाइड्रोपावर लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्ता पूँजी बराबरको १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।

    images
    images

    यसअघि कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि असार २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। त्यसअघिसम्म (असार २६ गतेसम्म) नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र यस हकप्रदमा आवेदन दिन योग्य छन्।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रद निष्काशनका लागि स्वीकृति प्राप्त गरेको थियो।हकप्रद आवेदन दिने अन्तिम मिति भदौ २३ गतेसम्म तोकिएको छ। 

    सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ। आवेदन सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका विभिन्न शाखा, कुमारी बैंक बाग्मती शाखा, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend