images

२०८३ कार्तिक ५ गते

images
images
images

महिला बचत खातामा नेपाल बैंकद्वारा विशेष छुट

महिला बचत खातामा नेपाल बैंकद्वारा विशेष छुट

images
images
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • काठमाडौं । हिन्दु  नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा महिलाहरूको वित्तीय पहुँच र समावेशीकरणको वृद्धिका लागि मिति २०८१\०५\०१ देखी २०८१\०५\३१ सम्म लागु हुने गरी महिला बचत खाता शून्य मौज्दातमा खोल्न सकिने भएको छ । 

    images
    images

    पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता, मेरो सेयर, सी आस्वा रजिष्ट्रेसन सेवा निःशुल्क गर्ने साथै लकर सेवामा राख्नुपर्ने धरौटी रकम राख्नु नपर्ने तथा कमिशन शुल्कमा समेत शत प्रतिशत छुट प्रदान गरिएको छ ।

    हाल बैंकमा करीव ४३ प्रतिशत महीला कर्मचारीहरु कार्यरत रहेको तथा संविधानको मर्म अनुकूल समावेशि सिन्द्धान्त अनुसार कर्मचारीहरु नियुक्ति भई कार्यरत बैंक नेपालीको साच्चिकै आफ्नो बैंक भएको छ । 

    images
    images

    बैंकले हाल नेपालभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको छ । साथै आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्दै जाने छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend